राजनीति


सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको र अपराध गर्न उद्धत भएको बताएका छन । प्रधानमन्त्री ओलीले बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैे डिटिजल युगमा सामाजिक सञ्जालको सहायताबाट अपराध...

जसपाको केन्द्रीय समिति बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन् । यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले...

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकको समिक्षा हुने नेताहरुले बताएका छन् । त्यस्तै केन्द्रीय समिति बैठकमा सदस्यहरुले विधान, संगठनलगायतका...

मैले ०६४ कै झल्को पाएको छु : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ धेरैपटक आउँदा ०६४ कै झल्को देख्ने गरेको...

एमालेको सचिवालय बैठक फागुन १८ गते

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा .भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो । सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।  

एमाले नेता बडाललाई पत्नीशोक

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ । केशव पत्नी शान्ति बडालको गएराति उपचारको क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बडालका एक छोरा र एक छोरी रहेका छन् ।

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु...

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको पुन : माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुनस् माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ । ‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ,...

पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद खतिवडाले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएकाले...