राजनीति


एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान...

मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता...

सत्ता समीकरण फेरिँदा सधैं तरंगित गण्डकीमा अहिले भने हाइसन्चो

पोखरा । केन्द्रमा सत्ता समीकरण बदलिंदा छिट्टै त्यसको प्रभाव देखिने गण्डकी प्रदेशमा अहिले भने हाइसन्चो भएको छ । तत्कालिन प्रतिपक्षी तर अब सत्ताशिन हुन लागेको कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई केन्द्रमा भएको सत्ता समिकिरणले झनै मदजबुद...

नेकपा एसको राष्ट्रिय महाधिवेशन : आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुदैँछ । महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । उक्त...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट...

देउवालाई भेटर प्रचण्डले जुल्फी हल्लाएपछि सरकार परिवर्तन : अधिकारी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवलाई भेटेर जुल्फी हल्लाएपछि सरकार परिवर्तनको अवस्था आएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल...

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

काठमाडौँ। प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो । संवैधानिक...

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको...

मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने...