धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नु पर्ने बताएका छन् । जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको उनले बताए । महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । पूर्वश्रममन्त्री रहेका अर्यालले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्तालय अन्तर्गतको ताहाचल श्रम...
काठमाडौँ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल ९वाईसीएल०ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकउत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदमा...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय...
काठमाडौँ । सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट धमाधम स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेश भएका अध्यादेश धमाधम स्वीकृत भएका हुन् । बैठकबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन ० अध्यादेश २०८१ र ‘सुशासन...
महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि हो भने संसद् भनिदिन आग्रह गरेका छन् । कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले...
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ ।आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् । सांसद सिंहले मन्त्रालयको सचिवमा...