राजनीति


प्रधानमन्त्री ओलीबारे भीम रावलको १५ बुँदे टिप्पणी

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् । जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ । भूमाफिया, दलाल र बिचौलियाहरूको...

नेकपा एसको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एकरएक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय...

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु आवश्यक छः मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।गोरखा नगरपालिका–१० स्थित तारानगर स्वास्थ चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ...

कास्की काँग्रेसको बैठक

पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ । पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी...

तोप हाने पनि सरकार ढल्दैन : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका हुन् । पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका...

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार...

कुम्भमेलामा स्नान गर्न गएका रुपन्देहीका ३ जनाको दुर्घटनामा परि ज्यान गयो

बुटवल । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन्...

राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको प्रतिवेदन संसदमा पेस

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक...

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ।व। २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आ।व। २०८०/८१) पेस गर्ने...