राजनीति


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले...

बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको ज्यान गयो

पोखरा । बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको ज्यान गएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दियो । प्रहरीको अनुसार खिलकुमारी घरमा एक्लै बस्दै...

केपी ओलीले मलाई ढाँटछल गरे : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटछल गरेको ‘ब्रिफिङ’ गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष...

रवि लामिछानेको क्लबले पार्टी कार्यालय हाइज्याक गर्‍यो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा . मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेमाथि आक्रोश पोखेका छन् । पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि विभिन्न आरोप लगाए । सभापति लामिछानेले राष्ट्रिय...

एमालेले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मा दिने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको छ । गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा...

बाढी–पहिरो पीडितको उद्धार र राहत प्रभावकारी बनाउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । बुधबार कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन...

एमालेले काम गर्न सक्ने नेतालाई सरकारमा पठाउने

काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरको छ । आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आज एमालेले ह्विप जारी गरेको हो । नेकपा एमाले संसदीय दलका...

आज माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैँ

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । आज बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका छन् । नेकपा...