पोखरा। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि आचार्यले व्यवसायिक शिक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् । उनले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान शिक्षा संरचनामा परिवर्तन आवश्यक रहेको बताए...
काठमाडौं । नेपाल कांग्रेसका सभापति गगन थापाले अहिले कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन,’ कार्यकर्तालाई...
पोखरा । नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज पोखरा आउँदै छन् । गण्डकी प्रदेशको राजधानी पोखराको अम्मरसिंह चौरमा कांग्रेस कास्कीले चुनावी सभा आयोजना गरेको छ । कांग्रेस निर्वाचन प्रचारप्रसार समिति कास्कीका अनुसार आज...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नागरिकले उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने अवस्था बनाउने बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ । अपिलमा विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ । विभिन्न २२वटादल तथा समाजवादी समूह मिलेर बनेको नबगठित...
नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं कास्की क्षेत्रनम्बर २ का उम्मेदवार हेमजंग गुरुङले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको कोण सभालाई सम्बोधन गर्दै गुरुङले भ्रष्टचारलाई...
पोखरा । राजनीति भनेको सोझो र इमान्दारले गर्ने काम होइन रहेछ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् । टिकट वितरणदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार पार्टी छोडेको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल...
पोखरा । नेपाली कांग्रेस चुनावी सभामा व्यस्त हुँदा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा भने सिंगापुर प्रस्थान गरेका छन् । कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्देछ । भोलि (शुक्रबार) बुटवल र पोखरामा चुनावी सभा गर्दैछ । यसअघि...