राजनीति


भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य...

नेकपा एमाले गण्डकी प्रदेश कमिटिको सचिवालय बैठक सम्पन्न

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो सचिवालय बैठक मंगलबार(आज) पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटीका इन्चार्ज किरण गुरुङले पार्टीले सञ्चालन गर्न गइरहेको तिन महिने अभियानलाई प्रभावकारी र उपलब्धीमुलक...

राम्रो गर्न खोज्दा विरोध गरेर असफल बनाउने गरेको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न खोज्दा विरोध गर्ने र झुटो आरोप लगाएर असफल पार्ने प्रयास भएको बताएका छन् । ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने– सरकारले महानगरलाई नाकाबन्दी लगाएपनि फरक पर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो संग पनि जुध्न तयार रहेको बताएका छन । प्रधानमन्त्री केपी ओलीको सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै मेयर बालेनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन । उनले विभिन्न...

जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार

पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव...

गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा...

कांग्रेसले सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्ने

काठमाडौं । नेपाली कांग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रुपमा सार्वजनिक गर्ने तयारी...

इजरायलले युद्धविरामको अवधि ४२ दिन बढायो

काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसको पहिलो चरण मार्च १ शनिबारको...