काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ...
काठमाडौँ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा दोस्रो दिनको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)...
काठमाडौँ । नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् । निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल...
काठमाडौं । भूमिबाहेकका पाँचवटा अध्यादेश आज (बुधबार) को संसद् बैठकमा पेस गरिँदैछ । त्यसका लागि बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंगलबार सहमति जुटेपछि सरकाले भूमिबाहेकका...
पोखरा । भूमि सम्बन्धि बाहेकका ५ अध्यादेशलाई बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । अध्यादेश संसद्...
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले भोलि (बुधबार) बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद्...
काठमाडौं । फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ । राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । यसअघि यही फागुन १८ गते राष्ट्रिय सभाको बैठक क्यालेन्डरबिनै बसेको थियो । अब अर्को बैठक...