काठमाडौँ । राजावादीहरु उग्र बनेपछि उनीहरुको कार्यक्रम विथोलिएको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै राजधानीको तीन कुने अशान्त बनेको छ । दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम...
काठमाडौं । संघीय राजधानी काठमाडौंमा राजावादी प्रदर्शनकारीले तीनकुनेमा घरहरू तोडफोड र आगजनी गरेका छन् । विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने पुगेर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाउनुका...
काठमाडौँ । विपक्षी दलहरूसँग कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि...
काठमाडौँको तीनकुनेमा राजावादीका समर्थकको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ। राजावादी समर्थकहरूले निषेधिक क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ आउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। भिड अनिन्यत्रित तरिकाले अघि बढ्न र प्रहरीमाथि जाइलागेपछि...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ज्योति भट्टले कार्यालयमा हाजिर नै नगरी पारिश्रमिक बुझेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टका सहोदर छोरा ज्योतिले कार्यालयमा हाजिर नै नगरी प्रमुख स्वकीय सचिवले पाउने सह–सचिवले पाउने सरहको...
काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्न गरेको छलफल निष्कर्षविहिन भएको छ । संसद् भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल विनानिष्कर्ष सकिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले...
काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार...
काठमाडौँ । आज काठमाडौँमा दुई पक्षीय प्रदर्शन हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र),...
काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको...