राजनीति


गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा...

प्रधानमन्त्री ओलीद्धारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बैठक बोलाएका छन् ।साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको सचिवालयले जानकारी दिएको छ । संयन्त्रमा सत्तासाझेदार...

समाजवादी मोर्चाले भोलि बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रवार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर...

आज बस्दै विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक

काठमाडौं । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज (शुक्रबार) बस्दैछ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका...

समाजवादी मोर्चाको बैठक भोलि बस्दै

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए...

प्रतिस्थापन विधेयकहरू फास्ट ट्रयाकमा अघि बढाइँने

काठमाडौं । प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइने भएको छ । सरकारले संसद अधिवेन नरहेका बेला ल्याएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । सबै प्रतिस्थापन विधेयक संसदीय समितिमा नलगेरै अगाडि बढाउने तयारी...

नेकपा एसले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार भोलि पत्रकार सम्मेलन गर्ने नेकपा एसले भोलि नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार...

संसद्‍को लेखा समितिको बैठक बोलाउन विपक्षी दलहरुको माग

काठमाडौं । विपक्षी दलहरूले संसद्‍को सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन् ।छलफलका लागि अनेक विषय रहेको तर बैठक नराखेको भनेर विपक्षी दलहरूले सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् । मैले हिजो मात्रै सभापतिसँग कुरा गरेँ र बैठक राख्न...

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी विधेयकमा दिएका विरोधका सूचना अस्वीकृत

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ६ प्रतिपक्षी दलका सांसदले दर्ता गरेका विरोधका सूचना अस्वीकृत भएका छन् । विधेयकमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल,...