राजनीति


हामी स्टन्टबाजी गर्दै गर्दैनौ  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस

 धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा...

एमाले केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यले आज शपथ लिदैँ

नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यले आज शपथ लिने भएका छन् । अहिले बिहान ११ बजे केन्द्रीय कार्यालयमा मनोनीत केन्द्रीय सदस्य र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ।गत बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय...

यो टिकाउ गठबन्धन हो : नेता निधी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको समय आज सकिँदै छ । गत शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री...

कास्कीबाट पोखराका मेयर आचार्यसहित ६ जना एसको केन्द्रीय सदस्य

पोखरा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कास्कीबाट ६ चयन भएका छन् । एकीकृत समाजवादीको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पोखरा महानगरका प्रमुख धनराज अचार्यसहित ६ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो । कास्कीबाट केन्द्रीय सदस्यमा आचार्यसहित...

गण्डकी सरकारमा एमाले कहिले सहभागी हुने भन्ने अझै अनिस्चित !

पोखरा । केन्द्रीय गठबन्धन परिवर्तन भएर कांग्रेस र एमालेले सत्ता सहयात्रा गरेको एक महिना बित्दा समेत गण्डकी प्रदेश सरकारमा एमालेले अझै सहागागिता जनाएको छैन । एमाले सरकारमा सहभागी नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता...

बिचौलियाका कारण कांग्रेस एमालेको समीकरण बन्यो : पुन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएर अहिलेको सरकार निर्माण भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वताएका छन । काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा...

मुख्यमन्त्री आचार्यले ब्यूँताए लुम्बिनी प्रदेश बुटवलको सम्पर्क कार्यालय

बुटवल । बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चालनमा ल्याएका छन । बुटवल मिलनचोकको सडक विभाग परिसर आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर...