काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन...
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय...
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा...
काठमाडौँ । आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोकिने भएको छ ।स्थानीय तहमा रिक्त स्थानका लागि आगामी उपनिर्वाचनको मिति तोकिने भएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सो उपनिर्वाचनको मिति असोजको पहिलो साता तोकिने बताएका छन्...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेका बताएका छन् । मंगलबार पोलिट्ब्युरो बैठकलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले त्यस्ता घेराबन्दीलाई चिर्न नेताहरूलाई निर्देशन...
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले माफी मागेका छन् । गाजामा ६ इजरायली बन्धक शनिबार मृत भेटिएका थिए । बन्धकहरूलाई फिर्ता ल्याउन असफल भएको भन्दै नेतन्याहुले इजरायली जनतासँग माफी मागेका छन् । उता, हमासले पनि युद्धविराम सम्झौता भएन भने...
काठमाडौँ । वार्षिक कार्ययोजना निर्माण गर्न सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ । पोलिटब्युरो बैठक दिउँसो १ बजेलाई बोलाइएको...
काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित...