राजनीति


विवादका कारण कास्कीको मादी गाउँपालिकाको बजेट रोकियो

पोखरा । कास्कीको मादी गाउँपालिकाको बजेट रोकिएको छ । राजनीतिक दलका प्रतिनिधिहरूबिचको विवादका कारण बजेट प्रस्तुत गर्ने सभा नै स्थगित भएको हो । सोमबार नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याउने तयारी भइरहेका बेला सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र...

बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मंगलबार बिहान सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी...

प्लास्टिक झोला नियन्त्रण गर्ने योजना कार्यान्वयन गर्दै सरकार

काठमाडौँ । सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने भएको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै वन तथा...

इरानमा रहेका १६ नेपालीमध्ये ५ जना जेलमा छन् : परराष्ट्रमन्त्री

काठमाडौँ । सरकारले इजरायलसँग युद्धमा रहेको देश इरानमा १६ नेपाली रहेको जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको जानकारी...

सरकारलाई दिएको समर्थनबारे जसपा नेपालले पुनर्विचार गर्ने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको...

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप

काठमाडौँ । नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ । सोही कार्यसूचीलाई मध्यनजर...

म्याग्दीलाई अन्याय गरेको भन्दै माओवादी सांसद जुग्जालीले च्याते गण्डकीको बजेट किताब

पोखरा । नेकपा माओवादीका सांसदले गण्डकीको बजेट किताब च्यातेका छन् । माओवादी सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब रोष्ट्रमै च्यातेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास...

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी...

रास्वपा र राप्रपाद्धारा मन्त्रीहरूको जवाफ बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूमा मन्त्रीहरुको जवाफ बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर...