पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् । यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय...
पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् । लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएको बताइएको छ। कार्यक्रमस्थलमा...
काठमाडौँ । नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभापति...
काठमाडौँ । नेपाल विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो । यो विधेयक २०७९ माघ २० मा दर्ता भएर २०७९ माघ ५ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो । राष्ट्रियसभाबाट छलफल भएर २०८०...
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरवलोकनमा जाने बताएका छन्। उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको...
रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार पठाइए पनि भित्र नबसी बाहिरै बसेका थिए । रुकुम पूर्वबाट निर्वाचित कांग्रेस...
काठमाडौं । नेकपा एमालेले काठमाडौंका मेयर बालेन शाहलाई जनताको हित विपरीत काम नगर्न सुझाव दिएको छ । प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद रघु पन्तले मेयर शाहले राम्रो काम गरे आफ्नो समर्थन रहेको बताए । उनले बालेनलाई भने, ‘जनताको हितमा कदम...