राजनीति


विपक्षी दलले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं। विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो । माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय...

निशेधित क्षेत्रबाट पछि हट्यो रास्वपाको प्रदर्शन

पोखरा । निशेधित क्षेत्रबाट हट्न प्रशासनले गरेको आग्रहलाई स्वीकार गर्दै रास्वपाका कार्यकर्ता केही पछाडि हटेका छन् । निशेधित क्षेत्र सहिदचोकबाट हट्न प्रहरीले गरेको आग्रहलाई अटेर गरेपछि प्रहरीले प्रर्दशनकारीलाई हटाउन पानीको फोहारा प्रयोग गर्ने तयारी गरेको...

प्रदर्शनका बावजुद प्रहरीले रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे छ । रास्वपाका कार्यकर्ताका प्रदर्शनको बावजुद कास्की प्रहरीले घुमाउरो बाटोेको प्रयोग गर्दै १ बजेर २४ मिनेटमा कास्की जिल्ला अदालत उपस्थित गराएको...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ५ बजे बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल...

सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : विराजभक्त श्रेष्ठ

पोखरा । पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई...

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन (तस्विरहरु)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन शुरु भएको छ । पोखराको मानवअधिकार चोकमा रास्वपाका कार्यकर्ताहरु हातमा प्लेकार्ड बोकेर विरोधमा उत्रिएका हुन । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई...

पूर्व गृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा...

दल फुटाउन अध्यादेश आउन सक्ने विपक्षी दलहरुको आशंका

काठमाडौं । विपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्यान सक्ने आशंका गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा यस्तो आशंका सार्वजनिक गरेका हुन् । बैठकमा सहभागी...

बानेश्वरमा विपक्षी दलहरुको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी छ । समसामयिक राजनीतिक विषयका साथै बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको माओवादी निकट स्रोतले जनाएको छ । जारी...