राजनीति


महानगरमा करारका कर्मचारी हटाउन कांग्रेस र राख्न एमालेको दबाब

पोखरा । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन गर्न कांग्रेस र कार्यान्वयन नगर्न एमालेले दबाब दिएका छन् । महानगरको बिहिबार बसेको ३६ औं कार्यपालिकाको बैठकले २९ पुसमा बसेको कार्यपालिकाको २५ औं बैठकको निर्णय कार्यान्यन गर्ने निर्णय...

नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा...

चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउदै आएका बताएका...

कीर्तिपुरको मेयरमा एमालेले सुरेन्द्र मानन्धरलाई उठाउने

काठमाडौं । आगामी मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ । नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य...

सबैको ध्येय राष्ट्रिय एकतालाई बलियो बनाउनेमा छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले...

चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् । तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना...

रास्वपा सभापति रविको तिहार हिरासतमै

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तिहार हिरासतमै बित्ने भएको छ । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ । कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन...

गृहमन्त्री लेखकले भने, ‘धनराज गुरुङ माथि अनुसन्धान हुन्छ’ (भिडियो)

पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ माथि पनि सहकारी अपचलनको सम्बन्धमा अनसुन्धान हुनेभएको छ । बुधबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति गुरुङ माथि पनि...

एमाले र माओवादीबिच एकता असम्भव छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल एमाले र माओवादी केन्द्रबिच एकता सम्भव नभएको बताएका छन् । बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले दुई पार्टीबिच एकता असम्भव...