राजनीति


रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौै। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही...

प्रतिनिधिसभा बैठक : आज सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

विप्लवसँग पार्टी एकता गर्ने माओवादीको निर्णय, माधवसँग छलफल जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ । सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने...

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभा बैठकमा पेस भएको छ । विधेयक सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सोमबारको...

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार अघि बढ्दैछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित...

प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय

काठमाडौं। प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर...

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँले गरे दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका...

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धीको विधेयकसहित दुई विद्येयक प्रमाणीकरण

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई वटा विद्येयक प्रमाणीकरण गरेका छन् । मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित भएको छ । यस्तै ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५...

बहुविवाहलाई छुट दिने प्रस्तावित कानुनबारे सांसदले मागे मन्त्री चौरसियाको जवाफ

काठमाडौं । हालै सार्वजनिक भएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे प्रतिनिधिसभामा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियाको जवाफ माग भएको छ । प्रतिनिधिसभाको...