काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले...
काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री...
काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा रिहा भएका छन् । उनी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मंगलबार तीन लाख धरौटीमा रिहा भएका हुन् । रिहा भएसंगै उनले नेपालको न्यायप्रणालीमा विश्वास बढेको प्रतिक्रिया दिएका...
काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी...
काठमाडौँ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो स्कार्फ लगाएर संसद् बैठकमा आएपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभा नियमावलीको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई आफुहरुले अपराधी नभनेको बताएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा धारणा राख्दै रास्वपा सांसद चन्दा भण्डारी कार्कीले आफूहरूले गृहमन्त्री लेखकलाई अपराधी नभनेको बताइन्...