राजनीति


प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : प्रचण्ड

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को...

ओली सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन परेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको टिप्पणी गरेका छन । देश चरम लोडसेडिङमा पुगेको बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि उर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत प्राधिकरणको...

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई  एमालेले गर्‍यो निलम्बन

काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारीलाई एमालेले संगठित सदस्य समेत नहरने गरी निलम्बन गरेको छ । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति...

फेरि एक पटक देशको बारेमा चिन्तन गर्ने बेला भएको छ : सिटौला

काठमाडौं । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका...

विप्लव नेतृत्व नेकपाको केन्द्रीय समिति बैठक मङ्सिर दोस्रो साता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक मङ्सिरको दोस्रो हप्ता बस्ने भएको छ । मंंसिर १० गतेदेखि केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक लगातार बस्न लागिएको हो । बैठकमा...

सम्पर्कविहीन भएको भन्ने समाचारप्रति मनाङेको आपत्ति : भने, फैसलाको पूर्णपाठ पाएपछि अदालतमा उपस्थित हुनेछु

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार सत्य नभएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै आफु सम्पर्कबिहीन...

एमालेले बोलायो सचिवालय बैठक

समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय...

रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर, गण्डकीमा विन्दवासिनी कंसाकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने...