राजनीति


रास्वपाको पत्रकार सम्मेलन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)को पत्रकार सम्मेलन स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । पत्रकार...

पोखरा महानगरमा कर्मचारी विवाद समस्या समाधानका लागि समिति गठन

पोखरा । पोखरा महानगरले कर्मचारी विवाद समाधानका लागि समिति गठन गरेको छ । महानगरका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोति तिमिल्सिनाको संयोजकत्वमा कांग्रेस र एमालेका वडा अध्यक्ष र सदस्यहरुको समिति गठन गरेको हो । समितिको सदस्यहरुमा वडा नं ४का वडाध्यक्ष...

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।त्यस्तै दिउँसो...

परराष्ट्रमन्त्री १३ मंसिरमा बेइजिङ जाने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि...

कोप–२९ सम्मेलनमा राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोप–२९ सम्मेलनमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका उनले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य...

सर्वोच्चद्धारा रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधि विरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न आदेश गरेको छ । न्यायाधीश विनोद...

पूर्वमन्त्री मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने...

बागमती सरकारले बढायो मन्त्रालय संख्या

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत...

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । जसअनुसार अद्यावधिक विवरणअनुसार देशभर कुल ३९ हजार ८४९ मतदाता थप भएका छन् । यस्तै उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १...