राजनीति


राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबिच भेटवार्ता

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र...

मन्त्री थापाद्वारा जैमिनीधामको निरिक्षण

पोखरा । जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा...

मंसिर ७ गते वृहत शक्ति प्रर्दशन गर्दै एमाले : एक लाख कार्यकर्ता सडकमा उतार्ने दाबी

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ । जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो...

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रधानमन्त्रीको विदेश...

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ गतेलाई पेसी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब...

रुपन्देहीमा रवि लामिछानेको बयान आजै सकेर कास्की ल्याउने तयारी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज तेस्रो दिन पनि जारी छ । रविको आज तेस्रो दिन सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान जारी छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका...

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनको बुधबार राति ११ बजेतिर काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको पारिवारिक...

१५ दिनभित्र विद्युतको बक्यौता नतिरे फेरि लाइन काट्ने घिसिङको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन...

रास्वपाको पत्रकार सम्मेलन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)को पत्रकार सम्मेलन स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । पत्रकार...