काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी सुनुवाइ हुन नसक्ने भएको हो । व्यवसायी मीनबहादुर गुरुङले...
काठमाडौँ । मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो । निर्वाचन...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको पूवसन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रम ओली आज(आइतबार) अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका...
काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान १० बजेसम्म करिब २२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तीन घण्टाको अवधिमा करिब २२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए । ‘सबै स्थानमा मतदाताहरू...
काठमार्डौ । काठमाडौँ महानगरपालिका –१६ मा जारी उपनिर्वाचनअन्तर्गत उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका छन्। उनले पकनाजोलस्थित मतदान केन्द्रमा मत खसालेका हुन्। ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष...
काठमाडौं । रिक्त स्थानीय तहका विभिन्न ४१ पदका लागि मतदान जारी छ । बिहान ७ः०० देखि मतदान सुरु भएको हो । मतदान साँझ ५ः०० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी...
काठमाडौं । रिक्त स्थानीय तहका विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदैछ । ति स्थानमा बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका...
पोखरा । उपप्रधान तथा सहरी विकाशमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गरेर चीनसंग ऋणमा नभई अनुदानमा मात्र नयाँढंगले बीआरआई परियोजना अगाडि बढाउने अडानमा कांग्रेस रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार...