राजनीति


यी पाँच देशका नवनियुक्त राजदूतले लिए राष्ट्रपति समक्ष सपथ

पोखरा । विभिन्न पाँच देशका लागि नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम...

आज पत्रकार भेटघाट गर्दै डा. भीम रावल

पोखरा । नेता डा. भीम रावलले आज बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दैछन् । एमालेबाट निस्कासनमा परेका नेता डा. रावलले आज आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार भेटघाट गर्न लागेका हुन् । नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे...

राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको...

०८४ को चुनावमा भाग लिने विप्लव नेतृत्व पार्टीको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा भाग लिने तयारी गरेको छ । छैटौं पूर्ण बैठकले आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा विद्यार्थी र नेपाली विशेषताको...

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन...

‘यो सरकारले भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ’ : प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले भ्रष्ट र दलालको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् । झापाको गौरगञ्जमा आज आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै सो आरोप लगाएका...

माधव नेपाल र वामदेवबीच भेटवार्ता : पार्टी एकताबारे छलफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। पछिल्लो समय पार्टी एकताको प्रयासमा रहेका उनीहरुबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता...