राजनीति


रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन : पक्राउ पुर्जी जारी हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । अदालत स्रोतका...

१३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज सुचारु होला ?

पोखरा । विपक्षी दलहरुले १३ जेठ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री पनि जोडिएको आरोप लगाउँदै विपक्षी दलहरु निरन्तर अबरुद्ध गर्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै...

कास्की कांग्रेसले सार्वजनिक गर्यो पोखरा बनाउने अबधारणा

पोखरा । पोखरा कस्तो बनाउने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले आफ्नो धारणा सार्वजनिक गरेको छ । विहीबार पत्रकार घेटघाट मार्फत कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कांग्रेसको धारणा सार्वजनिक गरेका हुन् । पोखराको दीर्घकालीन, समावेशी र नवप्रवर्तनमुखी...

भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने प्रतिपक्षीको दलको निष्कर्ष

काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने प्रतिपक्षी दलको निष्कर्ष रहेको छ । भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध छ । छानबिन समिति गठन हुनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन् । यसैबीच बिहीबार...

प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन् । भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट...

संसद्को अवरोध हटाउन कांग्रेस,एमाले र माओवादी छलफलमा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा जेठ १३ गते देखि प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले गर्दै आएको अवरोध हटाउन मुख्य तीन दलिबच छलफल हुँदैछ । आज तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अगाडि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी...

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले पार्टी कार्यालय...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा...

अनेरास्ववियुको २०३ पदका लागि यी हुन् ५ सय बढी उम्मेदवार

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी निर्वाचन प्रक्रियामा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।उपाध्यक्ष खुलामा ई। विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह...