राजनीति


कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने

काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो...

नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र

पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र बनाइएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी माघ २६ र २७ गते पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी तिव्र बताइएको हो ।  यसअघि पौष १९ र २० गतेको लागि...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । आज बस्ने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको...

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को...

‘माधवजी र म एकजुट हुने भइसकियो’ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

माइतीघरमा जनमतले मनायो धोती दिवस

काठमाडौं । जनमत पार्टीले काठमाडौँको माइतीघरमा धोती दिवस मनाएको छ । दिवसको सन्दर्भमा विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा र्‍याली र कोणसभा गरेका हुन् । धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव...

माधव र वामदेवबिच आज पनि छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् । छलफलमा अध्यक्ष...

प्रतिनिधिसभाका सचिव राईद्धारा शपथ ग्रहण

काठमाडौं। प्रतिनिधिसभाको सचिवमा नियुक्त हर्कराज राईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार सचिव नियुक्त राईलाई आज सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको...

ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर विभेद गरे : भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको रावलले आरोप लगाएका छन् । पार्टीको महाधिवेशनका क्रममा...