राजनीति


विपिनलाई छुटाउने पहल गर्दिन इजरायली राजदुतसँग देउवाको अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन् । बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा...

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौँ । सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न बोलाईएकोपार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ । दलका सचेतक निशा डाँगीले बैठकमा...

एमाले सांसदलाई संसद्‍मा पूरा समय उपस्थित हुन ओलीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। मंगलबार बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि...

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ १८ देखि सुरु हुन लागेको हिउँदे अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका...

सरकारले भोलि सहिद दिवसको अवसरमा विशेष समारोह गर्ने

काठमाडौँ । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय...

राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका छन् । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको...

नेकपा एसले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्ज : गण्डकीमा क–कसले पाए जिम्मा ? (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ । सो पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो । अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७...

माओवादी केन्द्रको संसदीय दलको बैठक माघ १७ गते बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक...

गण्डकी प्रदेशसभा र प्रदेश सरकारको स्थापना दिवस अब एकै दिन मनाइने

पोखरा । सरकार र प्रदेश सभाको छुट्टाछुट्टै मनाइँदै आएको दिवस कार्यक्रम अब एकै दिन मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइदै आएको थियो तर यस पटक भने एकै दिन दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री...