राजनीति


तत्काल कसैलाई कार्यवाहक नदिने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री...

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उनीहरूले आवश्यक जानकारी लिएका...

क्षतिग्रस्त पार्टी कार्यालयमा कांग्रेसका शीर्ष नेताको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।पार्टी केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसिरहेको हो । २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।प्रदर्शनकारीले...

आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाउन थालियो

काठमाडौं। गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु भएको छ। आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका सयौँ सवारी साधनहरू अब नयाँ बानेश्वरस्थित...

रास्वपाले छलफलका लागि बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाविधेशनका बारेमा केन्द्रीय समिति र विस्तारित बैठकमा छलफल गर्ने भएको छ । ७ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको कार्यदिशासम्बन्धी बृहत प्रस्ताव पेश हुनेछ । केन्द्रीय समितिले पारित गरेको प्रस्तावलाई...

कांग्रेस-एमालेको अहंकारले देशमा भयानक परिस्थिति आयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन अवस्थामा...

संविधानको रक्षा र कार्यन्वयनकालागि सबै प्रतिवद्ध हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको...

सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको प्रस्टीकरण दिएका छन् । संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले...

नागरिक अधिकार प्रत्याभूतिका लागि पोखरा महानगर प्रतिवद्ध : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले संविधानमा व्यवस्था भएअनुसार नागरिकका अधिकारहरूको प्रत्याभूतिका लागि पोखरा महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको रहेको बताएका छन् । संविधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गर्दै उनले यस्तो...