राजनीति


गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न संसदमा माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र...

संसदमा रविको निलम्बन फुकुवा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेको छ । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘थुनामा नरहेको अवस्थामा...

रोकिएका परियोजना द्रुत गतिमा अगाडि बढेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताए। सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दै छ नेपाल’ शीर्षकमा सडक...

इरानका विदेशमन्त्रीलाई विपिन रिहाइका लागि परराष्ट्रमन्त्री आरजुको फोन

काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका युवा विपिनको...

प्रतिनिधिसभा बैठक बस्दैं

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको...

आज सातवटै प्रदेशका मुख्यमन्त्रीसंग सम्बाद गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग सम्बाद गर्नेभएका छन् । उनले भिडियो मार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसंग सम्बाद गर्ने भएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रधानमन्त्री...

नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा

पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि २६ र २७ माघमा पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी पूरा भएको जानकारी दिइएको हो । महाधिवेशनको पार्टीका अध्यक्ष...

अध्यादेशको बलमा देश चलाउन खोज्नु लोकतन्त्र होइन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशको बलमा देश चलाउन खोज्नु लोकतन्त्र नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद केसीले संसद्लाई बेवास्ता गर्दै अध्यादेशबाट देश चलाउन खोज्नु अलोकतान्त्रिक...

सरकारप्रतिको आक्रोस व्यवस्था प्रतिको आक्रोसको रुपमा परिणत हुने खतरा : प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

पोखरा । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले सरकार प्रतिको आक्रोस व्यवस्था प्रतिको आक्रोसको रुपमा परिणत हुने खतरा रहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफू पछिल्लो...