राजनीति


पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा आउने बाटो बन्द

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यससंगै भण्डारीको सक्रिय राजनीतिमा फर्कने बाटो बन्द भएको छ । मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले...

‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले...

विद्या भण्डारीबारे एमालेले आज निर्णय गर्दै

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आज निर्णय गर्ने भएको छ। च्यासलमा जारी केन्द्रीय कमिटीको आजको बैठकले भण्डारीबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनका अनुसार आजको बैठकमा अहिलेसम्म ५८ जनाले आफ्नो धारणा...

निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि...

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन भ्रमणमा निस्किएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र पोखराका मेयर धनराज आचार्य सहितको टोली ल्हासा जान लागेको...

देशको राजनीति बीपीले अपनाएको नीतिको जगमा उभिएको छ : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् । आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले...

आज ४३ औँ बीपी स्मृति दिवस मनाइयो

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा...

नेता कृष्ण केसी लगायतका नेताहरुमाथिको कारबाही बिनासर्त फुकुवा गर्न कांग्रेस प्रदेश समितिको माग

पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरेका छन् । कांग्रेस अनुशासन आयोगले गरेको कारबाही विरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले...

नेताहरूलाई ओलीको चेतावनी : भने,‘विद्या भण्डारीको प्रवक्ता नबन्नुस’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् । पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई...