राजनीति


म बोल्ने समय नजिक आउँदैछ’ प्रतिक्षा गर्नुस : रवि

बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन् । रुपन्देही जिल्ला अदालतबाट माग...

राजावादी सडकमा आउँदैमा व्यवस्थामाथि खतरा उत्पन्न हुदैंन : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको ठूलो बलिदानबाट प्राप्त गणतन्त्र राजावादीहरू सडकमा आउँदैमा नमासिने निष्कर्ष निकालेको छ । माओवादी अस्तित्वमा रहँदासम्म कसैले गणतन्त्र फाल्न नसक्नेको ठहर छ । माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राजावादीहरू...

माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने

काठमाडौँ । नेकपा माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने भएको छ । यद्यपि समाजवादी मोर्चाको बैठकपश्चात यसबारे निर्णय हुने बताइएको छ । समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने भएको छ । बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...

‘जागिरको मुख ताकेर नबस्नु , उद्यमशील बन्नुस’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जागिरको मुख मात्र ताकेर नबस्न सम्पूर्णमा आग्रह गरेका छन् । सबै मानिस जागिर मात्रै खोज्ने गरेको बताउँदै उनले अब मानिस उद्यमशील बन्नु पर्ने बतएका छन्। पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै...

राष्ट्रियसभा बैठक चैत ४ गतेसम्मका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका लागि जोड दिएका हुन् । उनले...

ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति

काठमाडौं । सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर...

माओवादी पदाधिकारी बैठक भोलि बिहान बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाडौँ पुग्ने क्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको सचिव देवेन्द्र...

काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी

काठमाडौं । काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए । ‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले...