राजनीति


एमाले निकट युवा संघले दियो बालेनविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० विरुद्ध उजुरी दिएको छ ।युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै...

गृहमन्त्रीद्धारा पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको निरीक्षण

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको निरिक्षण गरेका छन् ।बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको घर निरिक्षण गर्दै क्षतिको विवरण लिएका...

एमाले निकट युवा संघ बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध उजुरी लिएर एमालेनिकट युवा संघ साइबर व्युरो पुगेका छन् ।बालेनले लेखेको एउटा स्टाटसलाई लिएर उजुरीसहित उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेका हुन् । उक्त स्टाटसले...

सर्वपक्षीय सरकार गठनको माग गर्दै काठमाडौँमा विप्लवको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो । भृकुटीमण्डप पुगेर प्रदर्शन र्‍यालीमा परिणत...

दर्ताको पर्खाइमा रहेका १८ दलले १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने

काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको...

बाबुराम, जनार्दन र डीपी अर्यालबिच छलफल

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच छलफल भएको छ । छलफलमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा सोव...

नेपाली कम्युनिस्ट पार्टीद्धारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो। साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका...

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको...

नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ।काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा वर्षमान पुन अनन्तले प्रस्तुत गरेका प्रस्तावलाई...