राजनीति


सत्तारुढ दलको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल भइरहेको बताइएको...

निस्कर्षमा पुगेन वार्ता, शिक्षक आन्दोलन निरन्तर

पोखरा । सरकार र नेपाल शिक्षक महासंघको बीचमा सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको दुबै पक्षले जनाएका छन् । सरकारको तर्फबाट केही तयारी गर्नुपर्ने भएकाले फेरी बैठक बसेर आगाडि बढ्ने सहमति भएको सरकार र आन्दोलनरत शिक्षक दुबैपक्षले बताएका छन्...

राष्ट्रपतिले १९ वैशाखमा संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई १९ वैशाखमा सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ...

एमाले छाडेकी चौधरीले राजावादी सभामा पुगेर भनिन : जबज त्रिशूलीमा बगिसक्यो

काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको बताएकी छिन । राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले त्रिशूली नदीमा जबज बगेको...

लिङ्देनप्रति आक्रोश पोख्दै कांग्रेस सांसदले मागे जवाफ

काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रति आक्रोश प्रकट गर्दै सत्तारुढ दल कांग्रेसका सांसदहरुले जवाफ मागेका छन् । अघिल्लो संसद् बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह-महामन्त्रीका छोराले भाटभटेनीबाट गत...

देउवाले सरकार ढल्दैन भनेपछि विपक्षी ढले : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ सुनेपछि विपक्षी ढलेको टिप्पणी गरेका छन् । नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष...

प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक...

कांग्रेस नेताका छोराले भाटभटेनीको रक्सी लुटे : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् । चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै...

सरकार परिवर्तन कसैले मनोरन्जनको लागि चलाएको हल्ला मात्रः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन । थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा...