राजनीति


काठमाडौंमा राजावादी समूहको मोटरसाइकल र्‍याली

काठमाडौै । राजसंस्था पुनस्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगन्ज, गोंगबु, कलंकी हुँदै बल्खु पुगेर सभामा परिणत हुने समितिले जनाएको छ । र्‍यालीमा समितिका...

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको...

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् । कानुन दिवस २०८२ को अवसरमा उच्च अदालत पोखराले...

सरकारले जनताको भावना निस्तेज गर्ने दुष्प्रयास गरिरहेको राप्रपाको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद प्रधानले सरकारले व्यवस्था विरोधी...

गभर्नर चाँडै नियुक्ति हुन्छ : देउवा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् । शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको...

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौँ । नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै सांसदहरूलाई बैठकमा अनिवार्यरुपमा...

नेकपा एसका अध्यक्ष माधव नेपालको एन्जिओप्लास्टी सर्जरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको सो पार्टीका नेता...

रेशम चौधरीमाथि सरकारको कुनै पूर्वाग्रह छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत...

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाएका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले...