राजनीति


निर्धारित मितिमै निर्वाचन गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न...

पोखरेल प्यानलबाट पाण्डे महासचिव उम्मेदवार बन्ने

काठमाडौं । नेकपा एमालेमा ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेद्वारी दिने टुंगो लागेको छ । यसैगरी उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई उम्मेद्वार बन्ने टुंगो लागेको पखरेल निकट नेताले जानकारी दिए । एमालेको ११औंं महाधिवेशनबाट...

एमालेमा नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु  भएको छ । त्यसका लागि तालिका सार्वजनिक भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने छ । एमालेको...

कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कांग्रेस नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध...

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक...

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य महाधिवेशनमा उम्मेदवार नबन्ने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका...

सरकार निर्वाचनको तयारीमा केन्द्रित छ : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् ।१९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले...

सरकारको मुख्य दायित्व तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् । संघीय संसद सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित...

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको...