राजनीति


शिक्षा ऐन नआए ‘गर या मर’ को कडा आन्दोलन गर्ने शिक्षकहरुको चेतावनी

काठमाडौँ । राहत शिक्षकहरूले सम्झौता अनुसारको माग मुद्दाहरू समावेश भएर विद्यालय शिक्षा ऐन जारी नभएको खण्डमा कडा आन्दोलनको चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विगतमा आफ्नो पेसागत स्थायित्वका लागि गरिएको सम्झौता अनुसार शिक्षा ऐन जारी...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गर्‍यो । त्यस्तै...

संसदबाट पास भयो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । सरकार द्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन् । गत...

राजावादीले आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी लैजाने

काठमाडौँ । राजावादीले जेठ १५ गतेदेखि गर्ने आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी जम्मा पार्ने भएको छ । वर्तमान व्यवस्था विरोधी समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले...

अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु जस्तै अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका...

कालीगण्डकीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना...

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौँ । नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्वीप लगाएको छ । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार...

संसदमा आज निर्णयार्थ पेस गरिँदै नीति तथा कार्यक्रम

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा...

काठमाडौंमा राजावादी समूहको मोटरसाइकल र्‍याली

काठमाडौै । राजसंस्था पुनस्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगन्ज, गोंगबु, कलंकी हुँदै बल्खु पुगेर सभामा परिणत हुने समितिले जनाएको छ । र्‍यालीमा समितिका...