काठमाडौं। वर्तमान व्यवस्था विरोधी राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि गर्दै आएको आन्दोलनका स्वरूप फेर्ने तयारी गरेका छन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको बुधबार बस्ने बैठकले आन्दोलनको स्वरूप परिवर्तनबारे निर्णय गर्ने समितिका...
काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ ९अंगरक्षक० नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाको...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्याएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो । जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए...
काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष नमानेपछि आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा परेको छ । अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने संकेत देखिएको...
काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया...
काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो । गृहमन्त्रीको...
काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा मागिरहेका विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छन् । राजीनामा माग्दै १२ जेठबाट सदन अवरुद्ध गर्दै आएका विपक्षी दलले प्रतिनिधिसभाको आजको बैठक चल्न दिने भएका हुन् । यसका लागि...
धनुषा । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबारको भेटपछि संसदीय दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेशसभा...
काठमाडौं । विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै...