राजनीति


जति कम्युनिष्ट पार्टी बलियो हुन्छ, त्यति लोकतन्त्रले पूर्णता पाउँछ : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बलियो हुँदा नै लोकतन्त्रले पूर्णता पाउने बताएका छन् । शनिबार भक्तपुरमा सुरु नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओली २००७ साल, २०४६ साल र...

अध्यक्ष ओलीले गरे एमालेको ११ औं महाधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । नीति र विधि तय गर्ने विधान महाधिवेशन...

एमालेको ११ औं महाधिवेशन आजदेखि, यी स्थानबाट निस्कनेछ जुलुस

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा...

नवनियुक्त ४ मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई...

सुनसरी–४ बाट कांग्रेस उम्मेदवारमा ज्ञानेन्द्र कार्कीको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । कांग्रेसको सुनसरी क्षेत्र नम्बर ४, क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई...

तनहुँ–१ बाट कांग्रेसले गर्‍यो १० उम्मेदवारको नाम सिफारिस

तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकले १० जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति श्याम...

झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस

झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । पार्टी विधान बमोजिम जिल्लाका पाँच वटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस...

नुवाकोट–१ बाट चुनाव लड्छु : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् । काठमाडौं–५ र नुवाकोट–१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले...

विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट एकल उम्मेदवार सिफारिस

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ । कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको...