काठमाडौं । निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनले भनिन्, ‘आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुन्छ’ आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।...
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफ्नो पदबाट राजीनामा दिएलगत्तै कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएकी छिन्। स्रोतका अनुसार बालेनले महानगर प्रमुखका रूपमा अहिलेसम्म पुर्याएको योगदानका...
काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् । उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् ।उनीहरूलाई...
काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन मिति सार्ने, मनोनयनको मिति सर्ने जस्ता विषयबारे आयोगले कुनै निर्णय वा छलफल नगरेको प्रस्ट पारेका छन् । कांग्रेस विवादका कारण माघ ६ गतेको मनोनयन समय सर्ने आशङ्कासहितका समाचारहरू आउन...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।डंगोलले बालेनको राजीनामा आएको र आफुलाई नै राजीनामा बुझाएको पुष्टि गरेकी छिन् ।
काठमाडौं । जेनजी अभिन्यता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् । पद, शक्ति वा व्यक्तिगत स्वार्थका कारण आफू रास्वपा प्रवेश...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा। रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त...
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट अर्जुन थापालाई उम्मेदवार बनाएको छ । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७, धारापानी निवासी हुन् । उनी १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र सगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल) ले बुधबार...