राजनीति


कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीबाट मनिसा द्वाले गरिन् उम्मेदवारी दर्ता

कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीको तर्फवाट मनिसा द्वा ले उम्मेदवारी दर्ता गरेकी छिन् । उनको प्रस्तावकमा मिलाप द्वा र समर्थक कुलदिप पौडेल रहेका छन् ।

राष्ट्रिय जनमोर्चाका रविमोहन ढकालले गरे उम्मेदवारी दर्ता

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाको तर्फवाट रविमोहन ढकालले उम्मेदवारी दर्ता गरेका छन् । उनको समर्थकमा ढाकाराम पौडेल र प्रस्तावकमा शान्ति गरुङ रहेका छन् ।  

महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।बस्नेतका प्रस्तावक नेकपा...

कांग्रेस विवादसम्बन्धी रिटमा पेसी तोकियो

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार उक्त रिट...

शेखर कोइराला मोरङ-६ र गुरु घिमिरे मोरङ-४ मा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ । कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।कांग्रेसका अनुसार मोरङ–१...

उम्मेदवार नहुने पूर्णबहादुर खड्काको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । खड्काले मंगलबार सामाजिक सञ्जालमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । ‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको...

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही–४ बाट लड्ने निश्चित भएको जानकारी  दिए ।थापा यसअघि ३ निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका...

महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा...

उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन...