राजनीति


रिक्त स्थानमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले रिक्त स्थानमा उपनिर्वाचन गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा...

सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा...

नेकपा एसका सांसद मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध परेको जाहेरी प्रहरीले सनाखतपछि दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत पुगेको जाहेरी सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एकजना...

रास्वपाले पनि गर्‍यो बहिस्कार प्रतिनिधिसभा बैठक

 काठमाडौँ । सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पनि बहिस्कार गरेको छ । सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै सो पार्टीले बैठक बहिस्कार गरेको हो । त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका...

संसदमा आज पनि रास्वपा र राप्रपाको अवरोध : प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम...

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग सवालजवाफ गर्नेछन् ।

आज संसदमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार...

नेतृत्वको कार्यशैली ठिक भएन : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले यो देश र नेपालको राजनीतिक नेतृत्व बुझ्नै नसकेको बताएका छन् । साथै उनले नेपालको जलश्रोतको सही उपयोग गरेर नेपाली जनतालाई छिटो समृद्ध बनाउन सकिने भएपनि नेतृत्वको कार्यशैली ठिक नभएको बताएका हुन् । बिहीबारको...

कांग्रेसका पूर्वसांसद आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा। खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्‌मा तानिएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै परिषद्‌मा तानेको...