राजनीति


जसपाले गर्‍यो विधान संशोधन

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो विधान संशोधन गरेको छ । दुई दिनसम्म चलेको जसपा सङ्घीय परिषद्को बैठकले विधान संशोधन गरेको हो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राई नेतृत्वको टिम अलग भएर २०८१ वैशाख २४ गते जसपा गठन भएको...

सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरिए रास्वपा सांसद

काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेर बेल घेराउपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन् । उनीहरू प्रतिपक्षी...

स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले निराशा र स्टन्टबाजीले मुलुकको विकास नहुने बताएका छन् । छिमेकी मुलुक चीन र भारतमा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको बताउँदै कार्कीले सो बताएका...

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न ढिला नर्गन माओवादीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकको छलफलमा भाग लिँदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय...

प्रतिनिधिसभामा कांग्रेसका तीन सांसदको समिति हेरफेर

काठमाडौँ । प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सांसद बनेका तीन सांसदको समिति हेरफेर भएको छ । सभामुख देवराज घिमिरेले पेस गरेको तीन सांसदहरूको हेरफेर सदनले अनुमोदन गरेको हो । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे सार्वजनिक लेखा समितिबाट शिक्षा स्वास्थ्य...

संसदमा सांसदले खोजे प्रधानमन्त्री

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा सांसदले प्रधानमन्त्रीको खोजी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सांसद प्रेम सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् । उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको...

संसद्‍बाट बाहिरियो राप्रपा, रास्वपाद्धारा बेल घेराउ

काठमाडौं । अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सभाकक्षबाट बाहिरिएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन...

रास्वपा प्रशिक्षण विभाग प्रमुखमा विपिन आचार्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अनिल केशरी शाहले राजीनामा दिएर रिक्त रहेको प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत भएका छन् । रास्वपाको शनिबारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको...

एमालेका कैयौं नेता कार्यकर्ता हाम्राे पार्टी सशक्त बनाेस् भन्ने कामना गरिरहेका छन् : वरिष्ठ उपाध्यक्ष पाण्डे

स्याङ्जा । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले नेकपा एमालेका कयौं नेता कार्यकर्ताले नेकपा एकीकृत समाजादी पार्टी सशक्त बनाेस् भन्ने कामना गरिहेकाे दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी स्याङ्जाको नवाैं जिल्ला अधिवेशनकाे...