राजनीति


देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निकै ठुलो विस्फोटतिर जाने अवस्थामा रहेको बताए छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले देशमा सर्वत्र भ्रष्टाचार,अराजकता र...

विवादमा तानिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

काठमाडौं। घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएपछि केहीबेर अघि मन्त्री गुप्ता बालुवाटार पुगेको प्रधानमन्त्रीको...

आवश्यक परे सडकबाट पनि विरोध गर्ने लिङदेनको चेतावनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आवश्यक परे सडकबाट पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा धारणा राख्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा आफूहरूले सदनमा विरोध गरिरहेको र आवश्यक...

संसद् विरोधको थलो होइन : सभामुख

काठमाडौं। सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सोमबार छलफल गरेका हुन् । त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा रहेका...

आज पनि रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...

रास्वपाको अपिल:‘विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुस’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता कार्यकर्तासहित शुभेच्छुकहरूलाई मनसुनका बेला हुनसक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरू सक्रियतापूर्वक जुट्न...

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको छ ।एजेन्डाकाबारेमा भने केही जानकारी खुलाइएको छैन ।

प्रतिनिधि सभा बैठक आज पनि

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै सहरी विकास मन्त्रालय,...

रुपन्देही-३ मा राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो उम्मेदवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि जनमोर्चाले पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाएको हो । यसअघि निर्वाचित भएका...