राजनीति


प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी बीच करिव २ घण्टा कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच करिव २ घण्टा लामो भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित कुराकानी भएको भेटवार्ता पछि पूर्व राष्ट्रपति भण्डारीले प्रतिक्रिया दिएकी छन् । भेटवार्तापछि...

एमाले मुख्यालयमा प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी बीच भेटवाता सुरु

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या देवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । ललितपुर स्थित पार्टी पार्टी मुख्यालय च्यासलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो । सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच...

उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गर्ने निर्णय सच्याउन माग

काठमाडौं। राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधानविपरीत पदबाट हटाउने निर्णयलाई पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्रीद्वय डा। धवल शम्सेर राणा तथा कुन्ती कुमारी शाहीले दुःखद घटना भनेका छन्। उनीहरूले...

रूपन्देही –३ उपनिर्वाचन कार्यक्रम सार्वजनिक : मनोनयन दर्ता असोज २१ गते

रूपन्देही । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका...

एमाले मुख्यालय पुगिन् पूर्व राष्ट्रपति भण्डारी

  काठमाडौं । सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन्...

लिङ्‍देनले गिरीलाई पदमुक्त गरेपछि नेताहरूले दिए आयोगमा उजुरी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि पार्टीका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरूले निर्वाचन आयोगमा पुगेर कारबाहीविरुद्ध उजुरी दिएका हुन्। लिङ्देनले...

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

काठमाडौं। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् ।प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो । प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको...

पूर्वराष्ट्रपति भण्डारी ओलीसँग भेट गर्न च्यासल जाँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी...

प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भारत भदौ ३१ मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण...