काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज (मंगलबार) घोषणा हुँदैछ । गत १९ कात्तिकमा १० वटा वाम घटकहरू एकीकरण भई गठन भएको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुन लागेको हो । केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको...
काठमाडौं । नेपाली कांग्रेसभित्रको चुलिएको आन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवै पक्षले पहल थालेका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई अहिले विहान ९ बजसम्म रोकेर...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा मंगलबार निर्वाचनको प्रक्रियामा जाने कार्यतालिका रहेका बेला कांग्रेस...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।उक्त दिन बिहान ११ बजे अधिवेशन संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् । देउवा गुटको बैठक जारी रहेकै बेला...
काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहका संयोजक तोकिएका छन् । समूहमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश...
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् ।खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् । ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् । देउवाले महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्याएपछि...