राजनीति


डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक छन् भने समर्थकमा अर्थमन्त्री...

पर्यटन मन्त्रीको कार्यकक्षमा मोबाइल लगायतका विद्युतीय उपकरण लैजान निषेध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका छन्। मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय...

एमाले सचिवालय बैठक बस्दै : कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ । एमालेका एक नेताले भने,...

गृहमन्त्री गुरुङले केएमसी पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गएराति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै...

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभामुखमा ११ बजे मनोनयन दर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका छन् । उनले बिहान ११ बजे मनोनयन दर्ता गर्न जान लागेको जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

एमाले सचिवालय बैठक बस्दै, बादलको सम्बोधनको विषयमा के होला छलफल ?

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठक दिउँसो...

सभामुख चयनको प्रक्रिया अघि बढ्यो : मनोनयन दर्ता भोलि गर्ने सहमति

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् । बुधबार बसको प्रतिनिधि...

सरकारले दलहरूसँग माग्यो संविधान संशोधन बहसपत्र कार्यदलका प्रतिनिधि

सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलका लागि दलहरूसँग नाम मागेको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी...

संसद्को अर्को बैठक चैत २२ गते

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।