काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरेका छन् । बैठकमा...
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । 'नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२।...
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि...
ललितपुर । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै अझै अहङ्कार नगएको टिप्पणी गरेका छन् । पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारकै कारण देशले ठुलो राजनीतिक सङ्कट व्यहोर्नुपरेको प्रचण्डको टिप्पणी...
काठमाडौं । नेकपा एमाले निकट युवा संघले शनिबार काठमाडौंमा आयोजना गर्ने भनिएको मोटरसाइकल र्याली गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो। काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सूचना...
काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा रहेको बताइएको छ । नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग ९वाईसीएल०का इन्चार्ज...
काठमाडौं। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा केहीबेरअघिमात्र बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको...
काठमाडौं । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज बस्दै छ । समय भने खलाइएको छैन । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा...
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्ष आगामी मंसिरमै पार्टीको महाधिवेशन नगर्ने पक्षमा देखिएको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा संस्थापन पक्षले मंसिरमा समय थोरै भएकाले महाधिवेशन गर्न सम्भव...