नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरेका छन्। गत भदौ २४ गते निवासमै जेनजी प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए।केन्द्रीय कार्यसमिति...
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश...
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो । यसैबीच देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन् । आजको कांग्रेस केन्द्रीय...
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा आज पहिलो पटक सार्वजनिक भएका छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवा दम्पती पहिलो पटक मंगलबार...
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ । दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो । विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै...
काठमाडौं । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । कांग्रेसले मंगलबार...
काठमाडौं। सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी...
काठमाडौं । नेपाली कांग्रेसको कार्यालय वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो । पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ बढाइएको छ भने नेताहरूलाई पनि हिँडाएर नै पार्टी...