राजनीति


प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी सीबिच शनिबार थियानजिनमा भेटवाता भएको हो । थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू,...

कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि आज बिहान चीन प्रस्थान गरेपछि सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो...

जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताएका छन् । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उनको भनाई छ । कानुनी युवा मञ्च (फ्लाई)ले...

विषादी मिसिएका खाद्य पदार्थ नियमन गर्न माग

काठमाडौं। नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यवस्तुहरूमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेकाले त्यसको नियमन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारको प्रतिनिधि...

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पुनर्विचार गर्न पेस गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ प्रतिनिधिसभामा पेस गर्ने मिति तय भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ...

अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज...

प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय

काठमाडौ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । बिहीबार सिंहदरवारस्थित सभामुख...

मनाङमा कार्तिक १७ मै उपनिर्वाचन हुने

पोखरा । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको हो । सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे)...

प्रधानमन्त्री ओली भोली चीन भ्रमणमा जाने, भ्रमणका क्रममा ६ राष्ट्रका प्रमुखसँग भेट गर्ने

काठमाडौं । प्रधानमन्त्रीको चीन भ्रमणमा दुई मन्त्री, दुई सांसदसहितका नेता एवं उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने भएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणमा जाने सदस्यहरूको जानकारी गराएका हुन्...