राजनीति


अहिलेका पार्टीको नेतृत्वलाई कुर्सीकै चिन्ता : घनश्याम भुसाल

जापान । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्रको खलबली महाधिवेशनसम्मै जाने बताएका छन् । प्रवासी नेपाली एकता मञ्च जापानको टोकियोमा आइतबार भएको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले अहिलेका प्रमुख पार्टीको नेतृत्वलाई कुर्सीकै चिन्ता...

गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई...

सरकार लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान० को ४७ औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले...

बागलुङका दुई हजार १२० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

बागलुङ । लघुजलविद्युत्को भरमा रहेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि...

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा दिउँसो १ : ३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए । बैठकमा रुपन्देही–३...

प्रधानमन्त्री ओलीद्धारा चीनको चाउ सङ्ग्रहालयको अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री...

रास्वपाले आज रूपन्देही-३ का लागि उम्मेदवार तोक्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा...

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसंग लिपुलेकको विषय उठाए

काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे विषय उठाएका जनाइईको छ । भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा...

मेराे जीवनमा कसैसंग एक रूपैयाँ भ्रष्टाचार गरेकाे छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । समाजवादी प्रेस संगठनको तेस्राे बैठकलाई शनिबार काठमाडौंमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले पतञ्जली जग्गा...