काठमाडौं । विगत तीन दिनदेखि जारी सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सक्ने तयारी छ । एमाले नेताहरुले दिएको जानकारी अनुसार समसामयिक प्रस्ताव पारित गरेर आजै साँझसम्म महाधिवेशन सम्पन्न हुने छ । तेस्रो दिनको कार्यक्रम आइतबार...
काठमाडौं । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ । प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल चलेको हो । ले जानकारी दिए । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार एमालेका...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा...
काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ...
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गरे । उनले अहिले महाधिवेशनलाई सम्बोधन गरिरहेका छन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ ।...
काठमाडौं। सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । सो समितिको...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका...